ह्वासिन सिमेन्टले माग्यो कर्मचारी

लेवरपाटी संवाददाता
    २२ कार्तिक २०७६, शुक्रबार २२:१२  मा प्रकाशित



काठमाडाैं– धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सञ्चालित ह्वासिन सिमेन्ट उद्योगले कर्मचारी माग गरेको छ । उद्योगले डिपार्टमेन्ट मेनेजर, इन्जिनियर, इन्टरप्रेटर र कुक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले एक साताभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

 

Write your Comment