राष्ट्रिय बीमा कम्पनीले माग्यो विभिन्न पदमा ३४ कर्मचारी

लेवरपाटी संवाददाता
    २२ कार्तिक २०७६, शुक्रबार २२:२४  मा प्रकाशित



काठमाडौँ– राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा ३४ कर्मचारीको माग गरेको छ । कम्पनीको रिक्त रहेका नायव व्यवस्थापकदेखि सहायक ‘ख’ (पशु प्राविधिक) सम्मको पदमा खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेगरी कर्मचारी माग गरिएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १२ भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।

 

Write your Comment