नागरिक लगानी कोषमा जागिर खुल्यो (सूचनासहित)

लेवरपाटी संवाददाता
    २२ कार्तिक २०७६, शुक्रबार २२:३८  मा प्रकाशित



काठमाडौँ– नागरिक लगानी कोषले रिक्त रहेका विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ । कोषले अधिकृत, सहायक कम्प्यूटर अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ कम्प्यूटर अपरेटर, सहायक र सहायक कम्प्यूटर अपरेटर पदमा कर्मचारी माग गरेको हो ।

Write your Comment