यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लेवरपाटी संवाददाता
    २६ कार्तिक २०७६, मंगलबार ११:३०  मा प्रकाशित



काठमाडाैं– नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक २६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्

Write your Comment