कहाँ-कहाँ छ जागिर ? रोजगारीसम्बन्धी सूचना हेर्नुहोस्

लेवरपाटी संवाददाता
    १७ फाल्गुन २०७६, शनिबार १०:२९  मा प्रकाशित



काठमाडौँ– के तपाईँ रोजगारीको खोजीमा हुनुहुन्छ ? काम गर्ने चाहना हुँदा हुँदै पनि जागिर नपाएर हैरान हुनुहुन्छ ? बुधबारको कान्तिपुरमा कर्मचारीको माग सम्बन्धी सूचना प्रकाशित भएको छ । जुन तपाईँको योग्यता, क्षमता र चाहना अनुरुपको पनि हुनसक्छ ।
सूचना हेर्नुहोस्ः

Write your Comment