काेरिया छाडेर कुखुरापालनमा युवा
 १४ माघ २०७६, मंगलबार २२:०५

बागलुङ– पाँच वर्ष कोरिया बसेर फर्केका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोजेका उनले गाउँघरमा भविष्य देखिरहेका छन् । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ थप यता

काठमाडाैं– काम र दामको खोजीमा पाल्पा रामपुर नगरपालिका–८ का युवा जगतबहादुर सेनले दुई वर्ष मलेसियामा व्यतीत गरे । ऊर्जाशील जीवनका केही सयम त्यतातिरै लागे । पसिना पनि बगाए । उनलाई सोचेअनुसारको काम र दाम नभएपछि विदेशको भूमिमा थप यता

सर्लाही– वाग्मती नगरपालिकाका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका वाग्मती नगरपालिका वडा नं १० शङ्करपुरका ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ उत्पादन गरेर नयाँ उदाहरण थप यता

वालिङ- यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट थप यता

लहान- कुनै बेला वैदेशिक रोजगारीमै आफू र परिवारको भविष्य देखेर विदेशिएका सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचनदाहाका रविन सदा अहिले घरमै कुखुरापालनमा रमाइरहनुभएको छ । घर नजीकै खाली रहेको जग्गामा उहाँको कुखुरा फार्म छ थप यता

विदेशबाट फर्केर व्यावसायिक ‘फूल’खेती
 १३ कार्तिक २०७६, बुधबार २१:४४

तुलसीपुर- दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र थप यता

हेटाैँडा- मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब रु एक करोड ५० लाख आम्दानी गर्दै आएकी छिन् । रु एक करोडको लगानीमा शुरु गरिएको कृषि फारमबाट उनले वार्षिक रु दुई करोडसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छिन् थप यता