काठमाडौँ– सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा आज बिहान समिट एअरको विमान धावनमार्गबाट चिप्लिएर गई मनाङ एअरको हेलिकप्टरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लुक्ला विमानस्थलका प्रबन्धक इमनाथ अधिकारीका अनुसार थप यता