इलाम– २०७५ देखि लागू भएको चिया श्रमिकको न्यूनतम दैनिक ज्याला पाउन चिया श्रमिकले पाउन सकेका छैनन् । उल्टै दैनिक ज्याला पाउन नै वगानले तोकेअनुसारको समयमा काम गर्नुपर्छ, जुन दैनिक नौ घण्टासम्म हुने गरेको छ । वगान व्यवस्थापनले थप यता

सुविधा माग्दा अवकास पत्र !
 २९ पुष २०७६, मंगलबार २२:०६

विराटनगर– काम गरेबापत पाउने सेवा सुविधाको रकम माग्दा विराटनगरको एक उद्योगले उद्योगमा कार्यरत सुपरभाइजरलाई अवकास पत्र दिएको पीडितले गुनासो गरेका छन्। श्रम ऐनअनुसार सेवा सुविधाका लागि श्रम कार्यालय विराटनगरले दिएको थप यता

खोटाङ– पारिश्रमिक नपाएपछि आक्रोशित कामदारले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम रोकेका छन् । ठेकेदारले वर्षौंसम्म पारिश्रमिक नदिएर झुलाएपछि कामदारले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार थप यता

विराटनगर– श्रमिकलाई सूचीकृत गर्न संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रले आज यहाँ दबाबमूलक कार्यक्रम गरेको छ । ‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराकासाथ संयुक्त ट्रेड युनियन थप यता

मानव तस्करी गर्ने महिला पक्राउ
 २३ कार्तिक २०७६, शनिबार २१:५६

भाेजपुर– अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पुर्याउन सक्रिय भोजपुरकी कल्पना राई पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले थप यता

पर्यटक भरियाको मृत्यु
 १३ कार्तिक २०७६, बुधबार २१:४१

साेलुखुम्बु- खुम्बु पासङल्हामु गाउँपालिका–४ फेरुचेमा एक पर्यटक भरियाको सुतेकै ठाउँमा ज्यान गएको छ । माप्यदूधकोशी गाउँपालिका–७ वाप्साका ४६ वर्षीय जङ्गबहादुर विश्वकर्माको फेरुचेस्थित हिमालयन होटलमा राति सुतेकै थप यता

काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ थप यता