एकादशी व्रत भन्नाले चन्द्र मासको प्रत्येक पक्षको एघारौं दिनलाई फलिभुत गराइ श्रीमद्भगवत गीता(१६/१,२,३)श्लोकहरुले भनेको चरीतार्थ गर्ने बाटोतिर लाग्नु नै एकादशी व्रतको मूल उदेश्य हो।वृञ वरणे धातुदेखि अतच् प्रत्यय लागेर व्रत थप यता

एकादशी व्रत किन गर्ने ? के छ यसकाे महत्त्व ?
 २० जेष्ठ २०७७, मंगलबार ११:१९

एकादशी भनेको चन्द्रमासको एघारौँ दिन हो । यी सामान्यतया वर्षमा चौबीस वटा पर्ने गर्दछन् । अधिक मास परेको वर्षमा छब्बीस वटा हुन्छन् । एकादशीलाई हरिवासर, माधवतिथी पनि भनिन्छ । प्रत्येक एकादशीको आफ्नै महत्व र विशेषता रहेका छन् । थप यता

बागलुङ – सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक थप यता

काठमाडौँ– वरिष्ठ गायक स्वयम्भूराज शाक्यको एकल ‘सांगीतिक प्रस्तुति जुजु वेयर्स ओ प्रिय लिफः स्वयाः’ सम्पन्न भएको छ । रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायक, गायिका र अर्को कोठामा प्रविधि र प्राविधिक थप यता

काठमाडौँ- नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यको बन्दी वृत्तान्तमा आधारित ‘गणतन्त्रको यात्रा’ पुस्तकले समग्र देशको गणतान्त्रिक आन्दोलनको सकसपूर्ण यात्रा समेटेको साहित्यकार, राजनीतिक विष्लेषक तथा अधिकारकर्मीले थप यता

पाहुनालाई भानु भूमिको माटो उपहार
 २९ चैत्र २०७५, शुक्रबार २२:५६

दमौली– नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार थप यता

काठमाडौँ – मलाई सपनाको घर बनाउनु थियो । र, म चाहन्थे, नाम चलेको मानिसले यसको डिजाइन गरिदेओस् । त्यसैले म नाम चलेका केही डिजाइनरहरुकोमा गएँ । तर कसैले पनि चासो देखाएनन् । जसले देखाए जस्तो गरे, तिर्नै नसक्ने खालको पैसा मागे थप यता