काठमाडाैं- सरकारले सामाजिक सुरक्षा काेषमा सूचीकृत नभए कारबाही गर्ने जनाउ दिएसँगै रोजगारदाता र  श्रमिक धमाधम कोषमा सूचीकृत हुन थालेका छन् । कोषका अनुसार बुधबार अपराह्नसम्म ५० हजार १४० श्रमिक सूचीकृत भइसकेका छन् । थप यता

काठमाडौँ – सरकारले बेरोजगार युवालाई रोजगारीका अवसर प्रदान गर्न सञ्चालनमा ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनका क्रममा सबै बेरोजगारलाई समान अवसर प्रदान गरिएको प्रष्ट पारेको छ । प्रतिनिधिसभाको आजको थप यता

काठमाडौँ – बालबालिकाको हकको प्रभावकारी कार्यान्वयन र बालश्रम निवारणका लागि सरकारले नीतिगत तथा प्रक्रियागत सुधारको थालनी गरेको छ । नेपालबाट सबै प्रकारका बालश्रम उन्मूलन गर्न सरकारले आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्दै थप यता

पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
 २९ जेष्ठ २०७६, बुधबार २२:०३

जाजरकोट – बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले थप यता

काठमाडौँ– सरकारले श्रमिकमैत्री कानूनको निर्माण गरी कार्यान्वयनलाई तीव्रता दिइएको बताइरहेको बेला अझै पनि श्रमिकले श्रम कानूनमा भएका सेवा, सुविधा तथा अधिकार उपभोग गर्नबाट वञ्चित भएको पाइएको छ । नेपाल ट्रेड युनियन महासङ्घ थप यता

काठमाडौँ– वर्ष २०७५ नेपालका श्रमजीवी वर्ग तथा रोजीरोटीका लागि वैदेशिक रोजगारीमा जान बाध्य नेपाली युवाको मुहारमा खुसीको सञ्चार गराउने वर्षका रुपमा रह्यो । जनअनुमोदित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान थप यता

काठमाडौँ – सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयको व्यवस्थापनमा सिंहदरबारस्थित श्रम मन्त्रालयमा सञ्चालनमा थप यता