काठमाडौं– चालु आवको अर्धवार्षिक अवधिमा रेमिट्यान्समा सामान्य वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको अर्धवार्षिक वित्तीय विवरणमा विप्रेषण आप्रवाह ०.९ प्रतिशतले वृद्धि भई रु ४४७ अर्ब २६ करोड पुगेको उल्लेख छ थप यता

काठमाडाैं– सरकारले बेराेजगार युवालाई स्वदेशमै राेजगारीकाे अवसर दिएकाे दाबी गरेपनि चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा जानेकाे संख्या वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे अर्धवार्षिक थप यता

काठमाडौं– स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै दैनिक एक हजार युवा मुलुक छाड्दै गर्दा सरकारले भने श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सफल भएको जिकिर गरेको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै थप यता

काठमाडौं– सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन विभिन्न स्थानीय तहलाई रु दुई अर्ब सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार सेवा थप यता

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन थप यता

काठमाडौँ– बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मुत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण थप यता

काठमाडाैं– मलेसियाले नेपाली युवाकाे राेजगारीकाे संख्या कटाैती गर्दै अन्य मुलुकबाट सुरक्षागार्ड लैजाने भन्ने हजाराैँ अनुमानकाबीच त्यहाँकाे गृह मन्त्रालयले सुरक्षागार्डका रूपमा नेपालीलाई मात्र भर्ना गरिने प्रष्ट थप यता